आशावाद एउटा ऊर्जा हो । आशाबिनाको राजनीति कल्पनासमेत गर्न सकिन्न । आशाले नयाँ क्षितिज खोल्ने काम गर्छ भने निराशाले अन्धकार निम्त्याउँछ । आशावादीहरू प्रगतिशील मान्छे