काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा एक गोल पनि नगरी नेपाल फाइनलमा प्रवेश गरेको छ । दुई खेलमै गोल नगरी नेपाल फाइनलमा प्रवेश गरेको हो