काठमाडौं । सरकारले व्यवसायी किशोर प्रधान नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ । मंगलवार प्रधानलाई मन्त्रीस्तरीय निर्णय अनुसार निगमको सञ्चालकमा नियुक्त गरिएको हो ।