काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबारबाट सुरु भएको कांग्रेसको महाधिवशेन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको