काठमाडौं, २२ माघ । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले सपथ लिएका छन् । बिहीबार उनलाई अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले सपथ गराएका हुन् ।