हेडलाइन्स् : १. नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा बुझाए १९ बुँदे दावीपत्र, २ सय ७५ केन्द्रीय सदस्यको हस्ताक्षर पनि आयोगमा बुझाइयो ।