काठमाडौं । केही दिनयता सुनको मूल्यमा गिरावट हुँदै आएको छ । यसतै, शुक्रबार सुनको मूल्य प्रति तोला एक हजार चार सय रुपैयाँले घटेको छ ।