काठमाडौं । उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको