जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन्। कठिन परिस्थितिका बाबजुद यादवले मधेश भवन प्रवेश गरी पदभार ग्रहण गरेका हुन्।