अस्ट्रेलिया । अस्ट्रेलियाली वैज्ञानिकहरूले टाउकोमा दैत्यजस्ता साना सिङ भएको नयाँ मौरी प्रजाति पत्ता लगाएका छन्। यसको अनौठो सिङका कारण वैज्ञानिकहरूले मौरीलाई ‘लुसिफर’ नाम दिएका छन्,