Logo
Logo

दृष्टि संवाददाता


राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिवार अस्वस्थ भएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

विस्तृत पढ्नुहोस