काठमाडौं । उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौँ स्थान हासिल गरेकी छन् । जापानको आइची-नागोयामा जारी बिसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची