इतिहास साक्षी छ, नेपालमा जब–जब कुनै दलले बलियो जनादेश पाउँछ, तब सत्ता पतनको कारक विपक्षी नभई आफ्नै दलभित्रको आन्तरिक कलह बन्ने गरेको छ । सुशासन