काठमाडौं । जेनजी आन्दोलन क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सञ्चालनमा आएको छ । सोमबार बिहानदेखि भाटभटेनीको टंगाल स्टोर सञ्चालनमा आएको हो