काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको चुनाव अहिले नै प्रतिनिधि सभामा पनि गठबन्धन गर्ने गरी एमालेबाट प्रस्ताव आएको बताएका छन् ।