Logo
Logo

दृष्टि संवाददाता


बिहानै डोल्पामा भूकम्प धक्का

दृष्टि संवाददाता

काठमाडौं । डोल्पामा भूकम्प गएको छ । आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विस्तृत पढ्नुहोस