तानसेन । पाल्पाको तानसेन नगरपालिका–१४ साँचामा ५२ वर्षीय रूद्रबहादुर बुढाथोकीको हत्या भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा सोही घरका घरबेटी पक्राउ परेका छन्