काठमाडौं । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथिको छलफल चलिरहेको छ । आज बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ