काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । जेठ ३१ गतेदेखि असार ३ गतेसम्म भएको भ्रमणका क्रममा उनले उच्चस्तरीय