काठमाडौं । देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ । हालसम्मको विवरणअनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता