काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । शुक्रबार महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका