काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बालाजु सारिएको छ । बसुन्धरास्थित सानो आठ कोठे कार्यालयबाट रास्वपा बालाजुस्थित समृद्धि स्कुल नजिकैको नयाँ ६ तले भवनमा