काठमाडौं । नाडाले अटोमोवाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको शीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरु गर्न सिप तथा क्षमता विकास इकाइ गठन गरेको छ ।