काठमाडौं । संघीय संसदअन्र्तगत प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले सांसदहरुका लागि इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने