काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले पदबाट राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खनालले पदबाट राजीनामा