डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रको समग्र विकासका लागि सरकारले नयाँ परियोजनामार्फत् अगाडि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । खप्तडमा मंगलबारदेखि सुरु