काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतमा भारतको राजधानी नयाँदिल्लीका सडकहरू सजाइएको छ । नयाँदिल्लीका सडकमा ‘प्रधानमन्त्री प्रचण्डलाई भारतमा स्वागत छ,’ लेखिएको फ्लेक्स बनाइएको