काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका नेता बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नहुने