भियना । संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले लिबियाको एक स्थानबाट साढे दुई टन प्राकृतिक युरेनियम हराएको र यसले रेडियोलोजिसम्बन्धी खतरा निम्त्याउन सक्ने बताएको छ ।