विराटनगर । प्रदेश १ को ‘कोशी प्रदेश’ नाम खारेजीको अभियानमा लागेका साहित्यकार तथा पत्रकार जनकऋषी राईलगायत दुई जनालाई बिहीबार प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाडेको