काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसबाट राजीनामा दिएका छन् । नवनिर्वाचित पौडेलले सोमबार दिउँसो १ बजे कामु प्रधानन्यायाधीशबाट शपथ लिने कार्यक्रम रहेको छ