धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री शाहले प्रदेशसभाको बैठकमा अहिले विश्वासको मत लिँदैछन् ।