काठमाडौं । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा बुटवलका दुई चर्चित चिकित्सकसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ