काठमाडौं । चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै संसदका महासचिव डा भरतराज गौतमले ‘क्लिन चिट’ दिएपछि यो विषयले राजनीतिक विवाद उत्पन्न गर्ने देखिएको छ