काठमाडौं । सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने प्रक्षेपण सार्वजनिक भएको छ ।