काठमाडौं । जुवा खेलेको आरोपमा ललितपुरको धापाखेलबाट करिव ८ लाख रुपैयाँ नगदसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२३ धापाखेलस्थित नेपाली सेनाका पूर्वजर्नेल