Logo
Logo

दृष्टि संवाददाता


बाजुराको बुढीगंगामा सकियो मतदान

दृष्टि संवाददाता

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान सकिएको छ । बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले बताए ।

विस्तृत पढ्नुहोस