काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–४’ आज शुक्रबारदेखि प्रसारण हुँदैछ । प्रसारणको पूर्वसन्ध्यामा उक्त शोको बिहीबार ग्राण्ड प्रिमियर गरिएको छ