काठमाडौं । श्रीलंकामा जारी साफ यु-१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ । खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा राति ८ बजे सुरु हुनेछ