एजेन्सी । भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्यमा गर्मी अत्यधिक बढेको छ । केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियस बढी उकालो लागेको छ ।