काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडी ‘कुकर बम’ फेला परेको छ । बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन