काठमाडौं । बरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जलीका लागि लामाको पार्थिव शरिरलाई बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिएको थियो ।