काठमाडौं । सरकारले आज संसदमा एमसीसी पेस गर्ने भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वर क्षेत्र