काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल कोरोना संक्रमित भएका छन् । पिसिआर परीक्षणबाट महासचिव भुसाललाई कोरोनाभाइरस संक्रमण भएको एकीकृत समाजवादीले जनाएको छ