काठमाडौं । बाढीपहिरोबाट प्रभावित इलाम लगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम–व्यवसायका कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण सुविधा आगामी चैतसम्म गरिसक्नुपर्ने भएको छ ।