नेपालको वर्तमान संकटलाई केवल सरकारको अक्षमता, राजनीतिक दलहरूको कमजोरी वा प्रशासनिक अव्यवस्थाको परिणाम भनेर बुझ्नु अधुरो हुन्छ । तर यसको सम्पूर्ण दोष विश्वराजनीति, विश्व अर्थव्यवस्था