काठमाडौं । रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गरेको छ । सो आक्रमणपछि राजधानी किभमा विषालु धुवाँको जोखिम बढेकाले किभका बासिन्दालाई झ्याल नखोल्न आग्रह गरिएको