काठमाडौं । बेलायतमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । बेलायतका चारवटै राज्यहरूमा सङ्क्रमण दर बढेको राष्ट्रिय तथ्याङ्कको कार्यालयको पछिल्लो अध्ययनले देखाएको हो ।