काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उम्मेदवारहरूको टुंगो लगाएका हुन् ।