काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बारको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नआएसम्म चरणवद्ध आन्दोलन गर्ने निर्णय